थप १४ ब्रोकर कम्पनीले पाए एलओआई (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2023 | 06:21:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले ब्रोकर लाईसेन्सको लागि आवेदन दिएका मध्ये थप १४ कम्पनीलाई आशयपत्र अर्थात् (लेटर अफ इन्टेन्ट- एलओआई) प्रदान गरेको छ । बोर्डको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले थप १४ कम्पनीलाई एलओआई प्रदान गरेको हो ।

यस संगै बोर्डबाट एलओआई पाउने कम्पनीको संख्या ४३ पुगेको छ । बोर्डले यस अघि पहिलो चरणमा १६ र दोस्रो चरणमा १३ कम्पनीलाई एलओआई प्रदान गरेको थियो ।

हेर्नुस बिहिबार एलओआई प्रदान भएका कम्पनी :


बोर्डका अनुसार इगल स्टक इक्विटी प्रालिको आवेदन नियम अनुसार नभएकोले एओआई प्रदान नगरिएको हो । त्यस्तै आवेदन दिएको एनआईसी एसिया सेक्युरिटिज खारेज भएको छ भने सेन्चुरी स्टक ब्रोकरले आवेदन फिर्ता लिएका छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved