हिम स्टार उर्जाले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 04:49:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हिम स्टार उर्जा कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दो नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।  कम्पनीलेजेठ ३१ मा आवेदन दिएको हो । 

कम्पनीले ११ करोड १९ लाख बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । 

कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमानामा पर्ने बुकु खोलामा ५ मेगावाट क्षमताको बुकु-कपती जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  बोर्डबाट अनुमति पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved