नेप्सेमा हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2023 | 03:11:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हिमाल दोलखा हाइड्रोको हकप्रद शेयर सुचिकृत भएको छ । आज कम्पनीको १ करोड २० लाख कित्ता हकप्रद शेयर सुचिकृत भएको हो ।

कम्पनीले ७५ प्रतिशत हकप्रद निष्काशन गरेको थियो । सोहि शेयर आज सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आए पछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छ । आज भदौ २१ गतेको तथ्यांक अनुसार कम्पनीको अन्तिम कारोबार मूल्य १२८ रुपैयाँ रहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved