हकप्रद प्रस्ताव पारित गर्न नेको इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2023 | 09:58:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेको इन्स्योरेन्सले बीमा प्राधिकरणबाट हकप्रद निष्काशन गर्न सैद्धान्तिक स्वीकृति पाएको छ । यस संगै कम्पनीले हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ 

कम्पनीले असोज १९ गते विशेष साधारणसभा आह्वान गरेको हो । विशेष साधारणसभामा बीमा प्राधिकरणक स्वीकृति बमोजिम हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १ कारोड २३ लाख ६० हजार रहेको छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज ९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन सक्ने छन् ।  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved