मिर्मिरे लघुवित्तले पायो एफपीओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 02:53:10 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज ४ गते कम्पनीलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो । एफपीओ निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved