एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 11:05:37 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।  कम्पनीको पुस २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को को लागि लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ४५ करोड ९२ लाख रहेको छ । 

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved