इन्फिनिटी लघुवित्तको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2024 | 06:30:48 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लि.को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस २८ गते संस्थाको अध्यक्ष विष्णुु कुुमार घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

 साधारण सभाले मुख्यतया आर्थिक वर्ष २०७९/८० सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, लेखारीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरु पारित गरेको छ। साथै, उक्त साधारण सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रभा खनाल र मुुकुुन्द प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved