नेप्सेमा ४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 02:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ४४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज सोल्टी होटेल लिमिटेडको बोनस शेयर सुचिकृत भएको हो 

आज सोल्टी होटेलको ५ प्रतिशतले हुन आउने  ४४ लाख २३ हजार ८ सय ६४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved