नेप्सेमा डेढ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2024 | 12:47:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार डेढ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज लक्ष्मी सनराइज बैंकको बोनस शेयर सुचिकृत भएको हो 

आज लक्ष्मी सनराइज बैंकको ७ प्रतिशतले हुन आउने  १ करोड ५१ लाख ६९ हजार १ सय ६६ दशमलव  ५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।  

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved