हलमा नआई झरना बज्राचार्य अभिनित चलचित्र युट्युबमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 06:46:52 PM मा प्रकाशित

laxmi  sunrise bank

हलमा नआई कुनै चलचित्र युट्युबमा आयो भन्दा पत्यार नलाग्न सक्छ । तर निरज बराल, झरना बज्रचार्य लगायतका कलाकारले अभिनय गरेको एउटा चलचित्र हलमा नचलाई युटुबबाट रिलिज गरिएको छ ।

निर्माता बसन्त भण्डारीले र राहुल भण्डारीले निर्माण गरेको चलचित्र ‘सेफ ल्याण्डिङ’ हलमा रिलिज नभई सिधै युट्युबमा आएको हो। सन्दिप जोसेफको निर्देशनमा रहेको यस चलचित्र लागू पदार्थ दूव्र्यसनीको कथामा बनेको छ ।

हलमा रिलिज गर्दा घाटा हुने हुनाले युट्युबबाट रिलिज गरिएको अनुमान छ ।

हेर्नुस चलचित्र ।

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved