'रुस्लान भोड्का एण्ड वेभरेज' आयोजना हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 08, 2016 | 02:14:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पेय पदार्थमा चर्चित रुस्लान भोड्काले ‘रुस्लान भोड्का फुड एण्ड वेभरेज तथा हस्पिटालिटी २०१६’ को आयोजना गर्ने भएको छ । आउदै गरेको चाडबाड लक्षित गर्दै रुस्लानले मेला आयोजना गर्न लागेको हो  ।

 

रुस्लानले दशैं, तिहार, छट, क्रिष्मस, ल्होसार तथा नयाँ वर्ष उत्सव लगायतलाई लक्षित गरी खाध्य तथा पेय मौसमलाई सुरुवात गर्ने लक्ष्य अनुरुप   मेला आयोजना गर्न लागेको बताएको छ । मेला व्यापार व्यवसायसँग केद्रित भए पनि उपभोक्ताहरुलाई बढी लक्षित गरिने भएको छ ।

मेलामा  ४० हजार आगन्तुक र १२ हजार व्यवसायीहरु भित्र्याउने लक्ष्य आयोजकको छ ।   मेलामा ४ सय वटा ब्राण्ड, २ सय सस्था रहने छ भने १ सय ५० वटा स्टल राखिने छ र   विशेष खालका विभिन्न ६ वटा कार्यक्रम हुने आयोजकले जानकारी दिएको छ  । मेला भृकुटी मण्डपमा यही भदौं ३० गतेदेखि असोज २ गतेसम्म चल्ने छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved