घट्यो सुनचाँदीको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 14, 2016 | 11:23:26 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो  दिन बुधबार सुन चाँदीको मूल्य घटेको छ। सोमबारको कारोबारमा प्रति तोला ५८  हजार ८  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३  सयले बढेर प्रति तोला ५८ हजार ५ सयमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५८  हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा  १० रुपियाँले कमि हो । 

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज बुधबार  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ५० हजार १   सय  ५५  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ९ सय ४०  रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved