घट्यो सुनको मूल्य, चाँदीको स्थिर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2016 | 11:07:16 AM मा प्रकाशित

laxmi  sunrise bank

 साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ। बिहीबारको कारोबारमा प्रति तोला ५८  हजार ५  सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर प्रति तोला  ५८  हजार २   सय रुपैयाँमा कारोबार भईरहेको छ।   त्यस्तै तेजावी सुन प्रति तोला ५७   हजार ९  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ। चांदी प्रति तोला ८ सय ६०   रुपैयाँमा कारोबार भइरहेको छ।  

नेपाल सुनचांदी ब्यबसायी महासंघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४९  हजार ९   सय  रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४९  हजार ६  सय ८५   रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ७ सय ३७  रुपैयाँ ५० पैसा रहेको छ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved