रामेछाप र रौतहटमा प्रभु बैंकका शाखा कार्यालय संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2016 | 05:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले रामेछापको मन्थली र रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ। रामेछापका जिल्ला प्रमुख अधिकारी प्रकाश चन्द्र अधिकारीले मन्थली शाखा कार्यालय र रौतहटका जिल्ला प्रमुख अधिकारीले चन्द्रनिगाहपुर शाखा कार्यलयको उद्घाटन गरे।

बैंकले खादिचौर र बिरगंजमा रहेका शाखा कार्यालयहरुलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरेको हो। त्यस्तै बैंकले मर्जरका क्रममा दोहोरिएका अन्य शाखा कार्यलयहरुलाई समेत स्थानान्तरण गर्ने प्रक्रियामा रहेको विज्ञप्तीमा उल्लेख गरेको छ ।  

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved