एनएमबि शुलभको एजेन्टमा बुम रेमिट

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 26, 2016 | 02:58:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबी बैंकको सुलभ रेमिटको आधिकारिक एजेन्टका रुपमा बुम रेमिट नियुक्त भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्याल र बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक  धिरेन्द्र पन्तले हस्ताक्षर गरेका छन्।   

सोमबार  एनएमबि बैंक  र बुम रेमिट्यान्सबीच बैंकको सुलभ रेमिटको लागि युएई (दुबई) तथा कुबेतमा बजार प्रवर्द्धन गर्ने र अन्य देशहरुमा समेत आवश्यकता अनुसार बिस्तार एवम् प्रर्वद्घन गर्नेगरी सम्झौता भएको हो।
 
एनएमबि बैंक र बुम रेमिट्यान्सको गरी ७५ वटै जिल्लामा ८ हजार  भन्दा बढी ऐजेन्टहरु छन्।
 
 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved