बढ्यो सुनको मूल्य, यस्तो छ आजको कारोबार मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 15, 2016 | 11:08:17 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन मंगलबार   सुनको मूल्य बढेको छ । सोमबार  ५ सयले घटेर  ५५  हजारमा  कारोबार भएको छापावाल सुन आज मंगलबार ५  सयले बढेर  प्रति तोला ५५ हजार ५ सयमामा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५५  हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  

आज चाँदी भने  स्थिर रहदै प्रति तोला ८ सय  रुपैयाँमा कारोबार भईरहेको छ।  

 नेपाल सुनचांदी ब्यबसायी महासंघले मंगलबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४७ हजार ५  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७     हजार ३  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६  रुपैयाँ  कायम गरिएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved