रिलायबल डेभलपमेन्ट बैंकले ल्यायो नयाँ योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 18, 2016 | 02:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायबल डेभलपमेन्ट बैंकले नयाँ योजना ल्याएको छ । बैंकले ८५ दिने मुद्दती खातामा साढे ८ प्रतिशत ब्याज उपलब्ध गराउने भएको छ ।

जस अनुसार सो खातामा पैसा राखेको ८५ दिन पुरा भए पश्चात साँवा र ब्याज सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । सो बचत खातामा रकम आए पश्चात एससीटि नेटवर्क अन्तर्गतका एटीएमबाट झिक्न सकिने छ । जसका लागि देशभरका १ हजार १ सयभन्दा बढी एटीएमबाट झिक्न सकिने छ ।

यसैगरी १ वर्षे मुद्दतीमा ८ दशमलव ७५ प्रतिशत सम्म र बचत खातामा ५ दशमलव ५ प्रतिशत सम्म ब्याज प्रदान गर्ने भएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved