बढ्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 08, 2016 | 11:12:47 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ  । बुधबार प्रति तोला  ५३ हजार ३ सयमा कारोबार भएको छापावाल सुन आज बिहिबार तोलामा १  सयले बढेर प्रति तोला ५३ हजार ४  सयमा  कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५३ हजार १ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ। चाँदी तोलामा १५ रुपियाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचांदी ब्यबसायी महासंघले बिहीबारको  कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४५  हजार ७  सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४५  हजार ५  सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै १० ग्राम चांदीको मूल्य ६  सय ८६ रुपैयाँ  कायम गरिएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved