जो टाउकोमा अर्को व्यक्तिलाई 'ब्यालेन्स' गरेर सिंढीमा दौडिए, बन्यो बिश्वरेकर्ड (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 22, 2017 | 11:29:18 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईले कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई टाउकोमा सन्तुलन मिलाएर अर्थात् 'ब्यालेन्स' गरेर बोकेको देख्नु भएको छ ? अबश्य छैन होला । यदि छ भने पनि त्यसरी बोकेर उकालोमा दौडेको देख्नु भएको छैन होला ।

सुन्दै अचम्म लाग्ने यस्तो कठिन कार्य भियेतनामका २ व्यक्तिहरुले गरेका छन् । उनीहरु दाजुभाई हुन् । उनीहरु मध्ये एकले अर्कोलाई टाउकोमा सन्तुलनमा राखेर सिंढीमा दौडेका छन् । त्यो पनि १-२ सिंढी होईन तर ९० सिंढी ।

त्यसो गर्न पनि उनीहरुले धेरै समय लगाएनन । उनीहरुलाई १ मिनेट पनि लागेन । केवल ५२ सेकेण्डमा उनीहरुले त्यस्तो कठिन कार्य सफलतापुर्वक सम्पन्न गरेर बिश्व किर्तिमान कायम गरे  ।

हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved