बेलायतमा निधन भएका चर्चित ¥याप गायक अनिल अधिकारी अर्थात् यमबुद्धको अन्तिम एल्बम 'खतरा'को एउटा गित सार्बजनिक भएको छ ।
त्यस एल्बमको ‘ताज’बोलको गीत युट्युब मार्फत सार्बजनिक भएको हो ।
एल्बमका निर्माता नास्टी एण्ड एलेक्सले उक्त गीतको अडियो सार्वजनिक गरेका हुन्। एल्बममा नौ गीत समावेश छन्। गीत अपलोड गर्दै उनले युट्युबमा '"Khatra" coming soon.' अर्थात् 'खतरा छिट्टै आउनेछ' लेखेका छन् ।
एल्बममा नौ गीत समावेश छन्। ताज बाहेक त्यस एल्बममा पैसा, खतरा, सपना, उसको मन, अल्लारे ठिटा, फरक, अति भो र योद्दा नामका गीत समाबेश छन् ।
हेर्नुस गीत।