पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक जनाको मृत्यु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 23, 2017 | 11:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

 पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ । पोखराको साराङकोटबाट उडेको प्याराग्लाइडिङ गोदारीमा खस्दा दुर्घटना भएको हो।

मृत्यु हुनेमा बेलायति नागरिक मिचेल पेटर रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनाको कारण भने खुलेको छैन । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved