कक्षा ११ र १२को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक(तालिकासहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 29, 2017 | 09:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले कक्षा ११ र १२ को परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डले २०७४ सालमा हुने वार्षिक परीक्षाको तालिका सार्बजनिक गरेको हो । 

तालिका अनुसार कक्षा १२ को परीक्षा बैसाख १० देखि २२ गतेसम्म संचालन हुनेछ भने कक्षा ११  को परीक्षा बैसाख २४ दखि जेठ ३ सम्म संचालन हुने छ  ।

 वार्षिक परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आगामी माघ मसान्तभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने सूचनामा जनाइएको छ।  परीक्षा बिहान ७ देखि १० बजे सम्म हुनेछ । 

हेर्नुस तालिका ।

 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved