बढ्यो खाना पकाउने ग्यास सिलिण्डरको मूल्य

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 02, 2017 | 04:14:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले खाना पकाउने ग्यास सिलिण्डरको मूल्य बढाएको छ । निगमले प्रति सिलिण्डर २५ रुपैयाँ  बढाएको हो ।

अब उपभोक्ताले प्रति सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। नयाँ मूल्य बुधबार रातिबाट लागु हुनेछ ।

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो। अन्तराष्ट्रिय बजारमा मूल्य बढेको र निगमलाई नोक्सान हुन् थालेकोले मूल्य बढाउनु परेको निगमले जनाएको छ । 

पेट्रोल, डिजल र मट्टीतेलको मूल्यमा भने निगमले कुनै परिवर्तन गरेको छैन  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved