दोलखा केन्दविन्दु बनाएर बुधबार बिहान पराकम्प

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 08, 2017 | 07:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

दोलखा केन्दविन्दु बनाएर बुधबार बिहान ३.९ रेक्टर स्केलको पराकम्प गएको छ । बिहान करिब पाँच बजेर २३ मिनेटको समयमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका चार सय भन्दा बढी परकम्प गैसकेका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved