सूर्या लाइफ इन्स्योरेन्समा सीइओ चयन, कार्यकाल ४ बर्ष हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 12, 2017 | 11:15:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा नयाँ सीइओ नियुक्त भएका छन् । माघ २८ मा बसेको कम्पनीको संचालक समिति बैठकले शिवनाथ पाण्डेलाई सीइओ नियुक्त गरेको हो  । 

कम्पनीले पाण्डेको कार्यकाल ४ बर्षको हुने बताएको छ ।  पाण्डे राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक हुन् ।

 २०७१ असार यता कम्पनीमा सीइओ पद रिक्त थियो ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved