राष्ट्रिय बाणिज्य बैंकसंग मर्जमा जान लागेको एनआइडिसी डेभलपमेन्ट बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 21, 2017 | 01:52:16 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईडिसी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ४९ साधारण सभा चैत्र ४ गते गर्ने भएको छ ।  साधारण सभाले संचालक समितिलाई मर्जरको लागि आबश्यक निर्णय लिनको अद्ख्तियारी दिने छ  । 

माघ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले एनआईडिसी डेभलपमेन्ट बैंक र राष्ट्रिय बाणिज्य बैंक मर्ज गर्ने निर्णय गरेको थियो ।  

साधारण सभा प्रयोजनको बैंकले बुक क्लोज मिति तय गरेको छ । जस अनुसार बैंकले फागुन २० देखि चैत्र ४ सम्म शेयर धनि पुस्तिका बन्द हुने जनाएको छ । 

बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड ३४ लाख खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी ४१ करोड ५८ लाख छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved