च्याम्पियन्स लिग: आज २ रोमान्चक खेलहरु हुदै, कहाँ हेर्ने लाइभ ? 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 22, 2017 | 03:45:38 AM मा प्रकाशित

laxmi  sunrise bank

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को पहिलो लेग अन्तर्गत आज दुई खेल हुदै छ । आज बायर लिभरकुजेनले आफ्नै मैदानमा एथलेटिको म्याड्रिडको सामना गर्ने छ भने अर्को खेलमा म्यानचेस्टर सिटीले आफनै मैदानमा मोनाकोसंग प्रतिस्पर्धा गर्ने छ । 

दुवै खेल नेपाली समय अनुसार आज राति (बुधबार) १:३० बजे सुरु हुनेछ भने टेन स्पोर्ट्स १ एचडी र टेन स्पोर्ट्स २ च्यानलमा लाइभ हेर्न सकिने छ ।  त्यस्तै अनलाइन मार्फत http://www.tensports.com/live मा गएर खेलको लाइभ स्ट्रिम हेर्न सकिने छ ।   

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved