१६ जिल्लाका सिडिओ सहित ३५ उपसचिवहरुको सरुवा (सुची सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 24, 2017 | 03:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १६ जिल्लाको प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडिओ हेरफेर गरेको छ । सरकारले काजमा सरुवा गरेको ३५ जना मध्ये १६ जिल्लाका सिडिओ पनि हेरफेर गरेको हो । फागुन ९ गतेको निर्णयअनुसार सरकार उपसचिवहरुको सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ। निर्वाचन आचारसंहिता लागू भएपछि सरुवा तथा नियुक्ति गर्न नपाउने भएकाले त्यसअगावै सरुवा गरिएको हो।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved