सिटिजन बैंकमा जुनियर एसिस्टेन्टदेखि चार्टर्ड एकाउन्टेन्टसम्मका लागि रोजगारीको अवसर 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 01:37:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन बैंक इन्टरनेशनलले ठुलो संख्यामा दर्खास्स्त आब्हान गरेको छ। बैंकले जुनियर एसिस्टेन्टदेखि चार्टर्ड एकाउन्टेन्टसम्मका लागि दर्खास्स्त आब्हान गरेको हो। 

बैंकले ३० वर्ष उमेर ननाघेका नेपाली नागरिकलाई २८ फेब्रुअरी अर्थात फागुन १७ गतेसम्ममा अनलाइनबाट आबेदन दिन आब्हान गरेको छ।  

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved