दोहोरो अंकले बढ्यो बजार, कुमारीको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 02:02:39 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको चौथो दिन बुधबारको कारोबारमा बजार परिसूचक दोहोरो अंकले बढेको छ भने ३२  करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३५  कम्पनीका ६  लाख ५०  हजार सेयर खरिद बिक्रिबाट ३२ करोड ५  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कुमारी बैंक र नेपाल बंगलादेश बैंकको सेयर कारोबार बढी भएको छ। 

कुमारी बैंकको २१ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रदको लागि भोलि बिहिबार बुक क्लोज मिति भएकाले कुमारीको झन्डै ४ करोड बढीको कारोबार भएको छ । त्यस्तै नेपाल बंगालदेश बैंकको हकप्रद प्रस्ताब पारित भई चैतमा बुक क्लोज गर्ने सूचना चुहिएकाले यस बैंकको कारोबार बढेको हो । 

आजको कारोबारमा धेरै कारोबार हुने कम्पनीहरु

आजको कारोबारमा बढी कमाई गर्ने लगानीकर्ता  

आजको कारोबारमा गुमाउने लगानीकर्ता 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved