लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिदैछ बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 02, 2017 | 10:20:10 PM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठक लगानीकर्तालाई २४.८० प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि १.३०५२६ प्रतिशत नगद लाभाश प्रस्ताव गरेको नेप्सेले जनाएको छ । 

 

कम्पनीको उक्त प्रस्ताव इन्स्योरेन्स बोर्डले अनुमति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ  ।

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ६ करोड छ भने बोनस वितरणपछि चुक्तापुंजी १ अर्ब ३३ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved