स्वबियु चुनाव हारेपछि नेतृले गरिन आत्महत्या 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 01:49:00 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वतन्त्र विद्यार्थी युनियनको निर्बाचनमा सभापति पदमा पराजय बेहोरेपछि एक विद्यार्थी नेतृले आत्महत्या गरेकी छन् । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसकी स्ववियु सभापति उम्मेदवार रिमा क्षेत्रीले चुनाव हारेपछि आत्महत्या गरेकी हुन्। 

क्षेत्री नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघकी उम्मेदवार थिइन् । उनी अनेरास्ववियुकी प्रतिष्ठा कार्कीसंग पराजित भएकी हुन्। 

 २० बर्षीया क्षेत्रीले फेदीखोला-९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।  घरको माथिल्लो तलामा सलले पासो लगाएको अवस्थामा उनको शब्ह फेला परेको थियो । प्रह्रिली उनको साथ्बाट सुसाइड नोट समेत फेला पारेको छ । त्यसमा चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख छ।

पोस्ट पार्टम रिपोर्टपछि थप खुलासा हुने प्रहरीले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved