१० प्रतिशतले बढ्यो ३ कम्पनीको शेयर मूल्य, कुमारीको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 02:07:01 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ तथा अन्तिम दिन बिहिबार बजार परिसूचक दोहोरो अंकले बढेको छ भने ४१   करोड रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से १२.६१ अंकले बढेर १३२९.४१ को उचाईमा पुगेको छ । 

आज कारोबारमा आएका १३४   कम्पनीका ९  लाख २८ हजार सेयर खरिद बिक्रिबाट ४१  करोड ११  लाख रुपैयाँ बराबरको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कुमारी बैंक र नेपाल बंगलादेश बैंकको सेयर कारोबार बढी भएको छ। 

कुमारी बैंकको २१ प्रतिशत बोनस तथा ५० प्रतिशत हकप्रदको लागि आज बुक क्लोज मिति भएकाले कुमारीको झन्डै ४ करोड बढीको कारोबार भएको छ । त्यस्तै नेपाल बंगालदेश बैंकको हकप्रद प्रस्ताब पारित भई चैतमा बुक क्लोज गर्ने सूचना चुहिएकाले यस बैंकको कारोबार बढेको हो । 

आजको कारोबारमा धेरै कारोबार हुने कम्पनीहरु:

आजको कारोबारमा बढी कमाई गर्ने लगानीकर्ता  

आजको कारोबारमा गुमाउने लगानीकर्ता ​

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved