घुस सहित यातायात व्यवस्था विभागका अधिकृत अख्तियारको फन्दामा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 02:45:02 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका शाखा अधिकृतलाई घुस सहित पर्काउ गरेको छ । टोलीले यातायात व्यवस्था विभाग मिनभवन, काठमाण्डौंका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई २५ हजार घुस सहित पक्राउ गरेको हो  । 

रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका थिए । अख्तियारको टोलीले घुस लिंदै गर्दाको अवस्थामा रिजाललाई उनको कार्यालय परिषर भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो।  उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved