ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 03, 2017 | 10:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ  । बिहिबार प्रति तोला ५५ हजार ९ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा ५  सयले घटेर प्रति तोला ५५ हजार ४  सयमा कारोबार भई रहेको छ  । 

त्यस्तै चांदी तोलामा २० रुपियाँले घटेर प्रति तोला ८ सय १५  रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचांदी महासंघले आज शुक्रबार  प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७  हजार ४ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६  सय ९९ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved