टि शर्टबाट यसरी सुई धागो बिना नै ५ मिनेट भित्रै बनाउनुहोस् आकर्षक झोला (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 04, 2017 | 09:49:39 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईसँग पुरानो टिशर्ट छ, जुन तपाईले विभिन्न कारणले लगाउन छोड्नु भएको छ ? अनि त्यसलाई फ्याक्ने सोचमा हुनु हुन्छ ? एक पटक पर्खनुस । तपाईले त्यस टिशर्टबाट ५ मिनेट मै आकर्षक झोला बनाउन सक्नु हुन्छ । t

त्यसको लागि तपाईलाई न त् सुई धागो नै चाहिन्छ न त् अन्य केहि सामग्री । तपाईले केवल कैचीको भरमा टिशर्टलाई आकर्षक झोलामा परिणत गर्नु सक्नु हुन्छ । 

कपडाको झोला भएकाले बलियो र लामो समय टिक्ने बन्नुका साथै आकर्षक पनि बन्छ ।

अब बनाउने होईन त् झोला ? कैची र टिशर्ट लिएर हेर्नुस भिडियो ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved