तस्विरमा हेर्नुस मधेशमा केपी ओलीको 'मधेश प्रेम'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2017 | 01:05:46 AM मा प्रकाशित

laxmi  sunrise bank

मुख प्रतिपक्षी दल नेकपा एमालेले मेची–महाकाली अभियान  आज सोमबार पनि जारि छ । मधेशी मोर्चाले अभियान बिथोल्न विभिन्न स्थानमा बन्द तथा चक्का जाम आह्वान गरेको छ । तर त्यसले एमालेको अभियानलाई भने खासै प्रभाव पारेको भने देखिदैन । 

मोर्चाले एमालेलाई बिथोल्न खोजिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने मधेश प्रम देखाएका छन् । सुनसरीको इनरुवामा ओली मधेसी  भेषभुषामा सजिएर उपस्थित भएका थिए। ओली सेतो कूर्ता सुरुवाल र खैरो स्टकोटमाथि सजिएर त्यस माथि गम्छा भिरेका थिए । शिरमा भने मेची महाकाली अभियानको क्याप टोपी थियो ।  

 मञ्चमा उपस्थित एमालेका अन्य शीर्ष नेताहरुले भने कूर्ता सुरुवाल नलगाए पनि प्रायः सबैले गम्छा भिरेका थिए । 

इनरुवाको कार्यक्रम सकी एमाले नेता कार्यकर्ता सप्तरीको राजविराज सभाको लागि त्यस तर्फ लागेका छन्।

हेर्नुस तस्विर : 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved