सामान्य अंकले बढ्यो बजार, ग्लोबल आईएमई र नेपाल लाइफको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 10, 2017 | 02:12:24 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाचौ दिन बिहिबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  भने अघिल्लो दिनको तुलनामा  कारोबार रकममा पनि १० करोड  भन्दा धेरैले बढेको छ ।  बिहीबारको बजार ५.९७ अंकले १३४७.५३ को बिन्दुमा रोकिएको छ ।

  आज कारोबारमा आएका १३८ कम्पनीका १०  लाख ४५ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५२ करोड ४८ लाख बराबरको कारोबार भएको छ। जसमा ग्लोबल आईएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सको सबै भन्दा बढी कारोबार  भएको छ।  

बढी कमाउने कम्पनीहरु 

बढी गुमाउने कम्पनीहरु :

बढी कारोबार हुने कम्पनीहरु :

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved