सुनचाँदीको मूल्य स्थिर, हेर्नुस कतिमा हुदैछ कारोबार ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 23, 2017 | 08:44:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको पाचौ दिन बिहिबार सुनचाँदीको मूल्य स्थिर छ। बुधबार प्रति तोला ५४  हजार ९   सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चांदी स्थिर रहदै प्रति तोला  ७ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बिहिबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४७ हजार ७० रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved