एनआइबीएल प्रगति फण्डको कारोबार सुचारु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 28, 2017 | 10:40:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआइबीएल प्रगति फण्डको कारोबार सुचारु भएको छ । एनआइबिएल क्यापिटल मार्केटले संचालनमा ल्याएको दोस्रो सामुहिक लगानीकोषको  सात करोड ५० लाख इकाई मंगलबारदेखि नेप्सेमा कारोबार सुरु भएको हो ।

नेप्सेले यो फन्डको कारोबार सिम्बल NIBLPF  र पहिलो कारेबारका लागि न्यूनतम १० रुपैयाँ मूल्य तोकेको छ । फन्डको प्रतिइकाई १० रुपैयाँबार्ट पहिलो कारेबार सुरु भएको हो ।

७५ करोड मूल्य बराबरको यो फण्ड ७ बर्षे बन्द सामुहिक लगानी कोष हो   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved