हिमालयन बैंक र एलआइसी नेपालबीच बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 06:56:56 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)संग बैंक इन्सुरेन्स सम्बन्धि सम्झौता गरेको छ। सम्झौतामा बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर जबरा र एलआईसी नेपालकोतर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे। 

सम्झौता अनुसार हिमालयन बैंकका ग्राहकहरु बैंकमार्फत एलआइसी नेपालको बिमा पोलिसिहरुबाट लाभान्वित हुने छन। 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved