कस्तो होला 'झुम्की' ? (हेर्नुस ट्रेलर)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 16, 2016 | 10:54:21 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक भएको छ । 

अपिल बिष्टले निर्देशन गरेको चलचित्रको शिर्ष भूमिकामा मलिना जोशीलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राइ नायकको भूमिका निभाएका छन्  ।

मनोज आरसी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । रामबाबु गुरुङले चलचित्र लेखेका हुन् । अपिल विष्ट र सिने आट्सले मिलेर यो चलचित्र बनाएका हुन् । भदौ १० गते प्रदर्शन हुने भनिएको यो चलचित्र अन्तत: असोज ७ गते रिलिज हुने भएको छ । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved