मुख्य मन्त्रीलाई लक्षित गरेर बम बिस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2019 | 04:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई लक्षित गरेर बम प्रहार भएको छ । रोल्पा पुगेका मुख्यमन्त्री पोखरेललाई लक्षित गरेर अज्ञात समूह बम विस्फोट गराएको हो । 

 नेकपाको राेल्पा जिल्ला कमिटीकाे कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम स्थल भन्दा केहि पर बम बिस्फोट भएको हो । घटनामा कुनै मानवीय क्षति भएको छैन   ।



Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved