५० अर्बको बजेट ल्याउँदै ३ नम्बर प्रदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 01:32:21 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी सुरु गरेको छ । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगले ५० अर्बको बजेट ल्याउने तयारी गरेका छन् । 

प्रदेश ३ ले चालु आर्थिक वर्षमा जम्मा ३० प्रतिशत बजेट मात्रै खर्च गरेको छ । आगामी वर्षको बजेट भने पोजेक्ट बैंकमार्फत ल्याउने प्रदेशको तयारी छ । 

मन्त्रालयले समयदेखि सचिव नभएका कारण धेरै काममा समस्या परेको जनाएको छ । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले संघीय सरकारले सविच नपठाउदा काम गर्न समस्या भएको बताए । 

ढुंगा, गिटी र बालुवाको सबै कर स्थानीय तहले मात्र लिने निर्णय भएपछि प्रदेशको आर्थिक स्रोत घट्ने अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved