प्रदेश १ ले तोक्यो सम्पर्क राजधानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 05:23:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर १ ले धनकुटालाई सम्पर्क राजधानी तोकेको छ । मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।

यसअघि क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहने गरि निर्णय भएको थियो । प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीका अनुसार पूरानो क्षेत्रीय सदरमुकामलाई प्रदेशको सम्पर्क राजधानी बनाइएको हो । 

यसैबीच प्रदेशको नाम र राजधानीका बारेमा छलफल गर्न नेकपा संसदीय दलको बैठक बुधवार बोलाइएको छ । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved