युवालाई बेच्ने म्यानपावर खारेज गर्नुपर्छ : सांसद प्रेम सुवाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2019 | 02:40:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले म्यानपार खारेज गर्न माग गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममाथि संसोधन प्रस्तावमा उनले म्यानवार खारेजीको माग गरेका हुन् । 

सुवालले युवालाई विदेशमा बेच्ने एजेन्ट बनिरहेका सबै म्यानपावर कम्पनि खारेज गर्नुपर्ने बताएका छन् । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved