शान्ता चौधरी र करिश्मा मानन्धरको एसइई रिजल्ट के भयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 03:16:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक हुने भनिएपछि सामाजिक सञ्जालम नेकपा नेतृ शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भनेर धेरै प्रतिक्षामा थिए । 

नतिजामा भने नेतृ शान्ता चौधरीले ‘बी’ ग्रेड ल्याएकी छन् भने अभिनेत्री मानन्धरले ‘बी’ प्लस ल्याएकी हुन् । शान्ताले जीपीए २.६५ र करिश्माले ३ ल्याएकी छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved