बिहिबार राती भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2019 | 08:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार राती भूकम्पको धक्का महशुस भएको छ । बिहिबार राती १० बजेर २१ मिनेटमा धादिंङ केन्द्र भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युडको थियो । असार लागेपछि ४ म्याग्नेग्युड वा सो भन्दा बढी रिब्रताको भूकम्प गएको पहिलो पटक हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved