‘पुस्तक पसल बन्द भए, रक्सी पसल खुले’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2019 | 04:39:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप गिरीले पुस्तकमाथि दश प्रतिशत भन्सार लिने व्यवस्था नगर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले कर लगाउँदा पुस्तक पढ्ने बानी हराउँदै जाने भन्दै यो व्यवस्था हटाउन माग गरे । 

उनले भने,‘पुस्तकका सौखिनहरू सत्तारुढ दलमा भएको र स्वयं विद्वान प्रधानमन्त्रीका पालामा पुस्तकमा कर किन ?’ सांसद गिरीले राजधानीका ७५ प्रतिशत पुस्तक पसल बन्द भएर ती ठाउँमा सुन र रक्सी पसल खुलेको दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved