पालुङटारमा गोरु जोत्दै बाबुराम भट्टराई (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2019 | 01:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रीय धान दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई गोरखाको रोपाईँ महोत्सवमा सहभागी भई रोपाँई गरेका छन् । भट्टराईले पालुङटार नगरपालिकाको खोप्लाङ ज्योतिचौरमा रहेको आफ्नै खेतमा रोपाईँ गरेका हुन्। 

भट्टराईले अरु किसानसँगै रोपाईँ गरेका छन् । उनले फेसबुकमार्फत सार्वजनिक गरेको फोटोमा गोरु साउँदै गरेका देखिन्छन् ।

रोपाँइका तस्वीरहरु-





फोटो : बाबुराम भट्टराईको फेसबुक वालबाट


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved